२०८१ माघ १४
नेपाली समय

मालपोत नापी कार्यालय बार्डगाउ राख्ने बिरोधमा ज्ञापन पत्र: जनमत पार्टी

२०८१ पुष १४, आईतवार १७:१५

गुलाम अली

Advertisement 1

पुस १४, कपिलबस्तु । कपिलबस्तु तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणंगगा नगरपालिका बोर्डगाउमा सार्नै बहालबाला मन्त्री आफनो घरदैलोमा कार्यालय सार्ने जनमत पार्टीले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्याललाई ज्ञापन पत्र बुझाएको छ

पौष ९ गते मन्त्री परिषदको निर्णय अनुसार मालपोत र नापी कार्यालय बाणगंगा नगरपालिका बोडगाउ सार्नै निर्णय गरिएको सो निर्णय अब्यवहारिक तथा जिल्ला सदरमुकाम तौलिहवालाई हाल्का बनाउने नागरिकहरुलाई सास्ती बोक्नु पर्र्न अन्य पालिकाहरुलाई समेत समस्या पर्नै भएकोले सो निर्णय बिरोध गरी अपत्ति जनाएको साथै कपिलबस्तु नगरबासीहरु बषौदेखि गाँउ ब्लाक जग्गाका लालपुर्जा उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालयलमार्फत सम्मानिय प्रधानमन्त्री ज्यु तथा मन्त्री परिषद कार्यालयलाई जनमत पार्टीकाे अध्यक्ष रियाज खानकाे टाेलीले ज्ञापन पत्र बुझाएको छ ।

Advertisement 2

बहालबाला मन्त्री आफनो घरदैलोमा कार्यालय सार्नैल कार्या जनबिरोधी भएको सो निर्णयलाई अविलम्क नसच्याइ पार्टी जनमत पार्टी कपिलबस्तुमा चरणबद्ध रुपमा कडा अन्दोलन गर्नै चेतावनी समेत दिने जनमत पार्टी अध्यक्ष खानले बताएको छन

धेरै पढिएको

सम्बन्धित समाचार