Advertisement 1
कपिलबस्तु ,
भष्टाचार नियन्तण र सुशान प्रवद्र्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरिक्रिया कार्याक्रम अख्तियार दुरुपयोग अनुसान्धान बुटवल कार्यालयको आयोजनमा यशोधरा गाँउपालिकामा सम्पन्न भएको छ ।
Advertisement 2
कपिलबस्तु जिल्लाको दश स्तानीय तहमा २३९ वटा उजुरी परकोे छ भने सबैभन्दा बढी उजुरी कपिलबस्तु नगरपालिका ४५ वटा उजुरी परेको छ ,दोस्रोमा ,कृष्णनगर नगरपालिका ३५ वटा ,कपिलबस्तु जिल्लामा सबैभन्द कम महराजगंज नगरपालिका जम्म ७ उजुरी परेको अख्तियार दुरुपयोग अनुनसान्धानको २०८१÷८२ को तथ्याङले देखाएको छ ।
अख्यितयार दुरुपयोग अनुसन्धान २०८१÷८२ तथ्याङले हेर्दा पहिलो कपिलबस्तु नगरपालिका भने दोस्रोमा कृष्णनगर नगरपालिका रहेको छ , भने बुद्धभूमि नगरपालिकामा ३५ वटा उजुरी परेको भने बणगंगान नगरपालिका २७ ,मायादेबी गाँउपालिकामा २५ ,यशोधरा गाँउपालिकामा २३ वटा उजुरी शिवराज नगरपालिका १५ शिवराज नगरपालिकामा १५ , शुद्धोधन गाँउपालिकामा १२ ,बिजय नगर गाँउपालिका ८ सबैभन्दा कम महराजगंज नगरपालिकामा जम्म ७ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको कार्यालयले देखाएको छ ।
Advertisement 3
अन्तरिक्रया कार्याक्रममा बोल्दै कार्याक्रमको प्रमुख अतिथि यशोधरा गाँउपालिका गाँउपालिका प्रमुख शिव दयाल तिवारी भष्टचार काम गर्न हामी यशोधरा गाँउपालिकामा बिभिन्न अभियान चलाएको बताएको छन
स्वागत् मन्तब्य नपी अधिकृत शुदिप बिकले राख्नु भएको थियो भने कार्याक्रममा बारेमा उद्देश्य न्याय अधिबत्ता तिलकराम लम्सालले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिबेदन २०२३ अनुसार बिश्व , सार्क एव छिमेकी मुलुकको सहित १८० देशको भष्टचार सुचाङमा नेपाल ३५ औ अंक १०८ औ स्थानमा रहेको भने पहिलोमा डेनमार्क ९० र्आ स्थानमा रहेको भारत ३९ औ अङ ९३ स्थान रहेको भने भारतको भन्दा नेपालमा भष्टचार बढी भएको तिलकराम लम्साले बताउनु भएको छ ।
कार्याक्रम अध्यक्ष अख्तियार दुरुपयोग अनुसान्धान आयोजनाम बुटवल कार्यालय राजेन्द्र कुमार पौडेलले नेपाललाई भष्टचार कम गर्नको लागि बिभिन्न अभियान चलाएको छौ ।
प्रतिक्रिया दिनुहोस्