२०८२ बैशाख १४
नेपाली समय

३०‌ हजार घुस सहित दुर्गौलिया प्रहरी नायब निरीक्षक पक्राउ ।

२०८१ चैत्र १४, बिहीबार २१:४९

रुपन्देही/

Advertisement 1

मर्चवार । रुपन्देहीको प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) मा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खडका घुस रकम सहित पक्राउ परेका छन् । चौकीका प्रमुख समेत रहेका उनलाई बिहिबार दिउँसो ३० हजार नगद सहित अखतियार दुरुपयोग अनुसन्धन आयोगले पक्राउ गरेको हो ।

भन्सार छली चोरी तस्करी गर्न सहजीकरण गर्ने भनी रकम लिइसेको अवस्थामा खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घुस प्रकरणमा पक्राउ गरेको कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिएकी छन् ।

Advertisement 2

मायादेवी ६ मकरीमाबाट प्रक्राउ गरी थप अनुसन्धान भइरहेको कार्यालउ प्रमुख भट्टराईले बताइन् ।

धेरै पढिएको

सम्बन्धित समाचार