मायादेवी पकड़ी , अषाढ २५
Advertisement 1
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ । मायादेवी गाउँपालिका वडा नं ८ क अध्यक्ष हाजी मुस्ताक अहमद मुसलमानले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। एक आपसमा सदभाव र भाईचारा को संबंध कायम गरेर
Advertisement 2
पर्व मनाउन समेत अध्यक्ष मुसलमानले अनुरोध गरेका छन्।



प्रतिक्रिया दिनुहोस्