२०८३ बैशाख ४
नेपाली समय

सरकारको आयु ४ दिन मात्र रहेको उपेन्द्र यादव 

२०८१ जेष्ठ २०, आईतवार १७:२४

 

Advertisement 1

जेठ २०

कपिलबस्तु

Advertisement 2

सरकारको आयु ४ दिन मात्रै रहेको जनता समाजबादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले अगुवा कार्याकर्ता भेटघाट कपिलबस्तु तौलिहवा एक कार्याक्रममा बताएको छन् , यो सरकार धेरै दिन टिक्क सक्कदैन ,प्रधानमन्त्री प्रचन्डले हाम्रो पार्टी फुटाएको कार्याक्रममा बताए , अहिलेको सरकार समाचबार्दी पार्टी सँग बैईमान गरे साथै केपी ओली सँग पनि बैइमानी गर्न सुरु गरीको अध्यक्ष यादवले बताए । पनि खतम हुने महतोले जानकारी दिनु

अहिले आएको बजेट प्रधानमन्त्री एक्लौटी बजेट कसैको साथ सहयोग पनि नलिएको अध्यक्ष .उपेन्द्र यादवले कार्याक्रममा बताए ,सरकार चाडैनै डालेन बताए , सरकार खसेसँग माओबादीका अस्तिव खतम हुने ।

Advertisement 3

अहिले आएको बजेट माओबादीहरुको एकलौटी बजेट हो ,कृषि र उधोग बिकाश नहुने ,गरिब बढने सक्ने बताए , यो कम्नीष्ट धारणको बजेट हो भन्ने यादवले बताए , यसले बैदेशिक क्रृण बढन सक्ने , गरिबी बढने अरोप लगाए , यो बजेटबाट फाईदा तस्कारको मात्रै फाईदा हुने , हाम्रो पार्टीबाट गएको अशोक राईलाई पैसा र पद लोभी यादले बताए ।उपेन्द्र महतोले कार्याक्रममा बताए ।

२ प्रतिशत पनि मान्छे आरको पार्टी नगएको ,प्रधानमन्त्री प्रचण्डलेनै हाम्रो पार्टी फोडेको अरोप उपेन्द्र यादवले अरोप लगाउनु भएको छ

धेरै पढिएको

सम्बन्धित समाचार