भदौ १० कपिलबस्तु, सबैभन्दा राम्रो लुम्बिनी टावर बनाउछौ कपिलबस्तुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केशीले कपिलबस्तुक मायादेबी गाँउपालिका १ पकर्डी आयोजित जनता समाजवार्दी नेपाल स्वागत तथा सम्मान कार्याक्रममा बताउनु भयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कपिलबस्तुलाई अग्राढी बढाउदा प्रदेशनै फाईदा हुने साथै कपिलबस्तुमा राम्रो लुम्बिनी टावर बनाउने प्रतिबध्दा गरनु भयो । बुद्धलाई माया गरर्नैहरु राम्रो अस्पिटल समेत बनाउने प्रदेशका मुख्यमन्त्री केशीले बताए । हाम्रो पहिलो प्रथामितकता कोभिडबाट कसरी बच्ने त्यस्ता कार्याक्रम ल्याउन हाम्रो अभियान रहेको मुख्यमन्त्री केशीले बताए । प्रत्येकको जिवन राक्षा गर्नै हाम्रो अभियान रहेका आवश्यक परयो संघबाट पनि सहयोग लिने बताए । संबिधान साभाको दुई पटक पटक संसद बिघटन गर्नै ओली सरकारले न्यायलय र जनताले फेरि जनता र न्यायपूर्ण तारिकले परिवर्तन कारी पार्टीले दुई चोटि संसद पूनसस्थापान गरेको मात्रै यो मुलुको संबिधान बचाएको यो देशको गणतन्त्र बचेको केशीले बताए ।कार्याक्रम भौतिक पूर्वधार बिकास मन्त्री सहसराम यादव ,लुम्बिनी प्रदेश मन्त्री सुमन शर्मा रायमाझी , माननीय मन्त्री पुरमती ढेगा मागर उपस्तिी जनाएको थिए ।
Skip This
सबैभन्दा राम्रो लुम्बिनी टावर बनाउछौ कपिलबस्तुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केशीले


प्रतिक्रिया दिनुहोस्