कार्तिक १३
कपिलबस्तु , गुलाम अली
लुम्बिनी प्रदेश कपिलबस्तु नगरपालिका , रुपन्देही जिल्ला संस्कतिक नगरपालिका देउदह नगरपालिका , नवालपरासी जिल्ला रामग्राम नगरपालिका स्पेन काथेराजनगरपालिका ,काथरेज प्रदेशिक सरकार सांस्कति पर्यटन तथा खेलखुद मान्त्रालय एबस्त्रेमादुरा प्रदेश सरकार र लुम्बिनी गाडेन फाउन्डेसन स्पेन बीज भगिनी सम्बनधमा ९mयष् ० सम्भदारी पत्रमा हस्ताक्षर कार्याक्रम तिलरौकोट दरबारमा सम्पन्न भएको छ ।
हस्ताक्षर कार्याक्रमा बुद्ध सँगा जोडिएका कपिलबस्तु नगरपालिका नगर प्रमुख किरन सिंङ , रुपन्देही जिल्ला संस्कतिक नगरपालिका नगर प्रमुख मनोमहन चौधरी , देउदह नगरपालिका नगरप्रमुख हिरा बहादुर खत्री, नवालपरासी जिल्ला रामग्राम नगरपालिका नरेन्द्र कुमार र काथरेज प्रदेशिक सरकार सांस्कति पर्यटन तथा खेलखुद मान्त्रालय एबस्त्रेमादुरा प्रदेश सरकार र लुम्बिनी गाडेन फाउन्डेसन स्पेन बीज भगिनी सम्बनधमा ९mयष् ० सम्भदारी पत्रमा हस्ताक्षर भएको हो ।
बाईट ः राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना हस्ताक्षर कार्याक्रममा कार्याक्रमको प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना १Þक ९ अग्लो बुद्ध मूर्ति रपेन्दही क्षेत्रमा आएर भैरहवा सिद्धार्थ नगरपालिका लुम्बिनी त्यसको सेरेफेरो गााँउपालिका र नगरपालिका परिक्रामा गरेर अहिले गौतम बुद्ध अन्तिराष्ट्रिय बिमानस्थल भैरहवामा रखेको छ भोलि सम्मनिय राष्ट्रपति बिधादेबी भण्डारीद्धारा अन्वरण कार्याक्रम रहेका अध्यक्ष गणेश तिमिल्सिनाले बताए लुम्बिनी गाडेन फाउन्डेसन पहलमा लुम्बिनी रामग्राम , कपिलबस्तु , देउदाहको यहाँको सम्पूर्ण नगरपालिका र गाँउपालिकाहरुको मर्फत लुम्बिनी गाडेन फाउन्डेसले उहाँहरु नेपाल सरकारलाई हस्तारण गर्नै मूर्तिहो
बाईट ः देउदह नगरपालिका नगरप्रमुख हिरा बहादुर खत्री स्पेनको एबस्त्रेमादुरा प्रदेशिक सरकार काथेराजनगरपालिका
देवदाह नगरपालिका , रामग्राम नगरपाालिका , कपिलबस्तु नगरपालिका र लगायत बिभिन्न नगरपालिका त्यो अभियानमा जोडिएका यस्को मुख्य लक्ष्य हो बुद्धसँगा जोडिएको बिश्वब्यापी सँगा जोडिएको प्रजार प्रसारमा सहयोग पन्याउने हामी सँग सास्कृतिक धरोहरहरु स्पेनबाट भएका बिकासका गातिहरुलाई कसरी नेपालसँग जोडिने यस्को मूख्य लक्ष्यरहेको छ
बाईट ः रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता दुईदेुको ४ वटा नगरपालिकबीच जून ९mयष् ० सम्भदारी पत्रमा हस्ताक्षर भएको छ । बिषेशगारी सास्कतिक , प्रयर्टन खेलकुद , स्वास्थ्य र कषिक्षेत्रलाई बिषेश रुपमा ध्यान दिने दुई देसबीच ९mयष् ० सम्भदारी पत्रमा हस्ताक्षर भएको छ।
Skip This
हामी सँग सास्कृतिक धरोहरहरु स्पेनबाट भएका बिकासका गातिहरुलाई कसरी नेपालसँग जोडिने यस्को मूख्य लक्ष्यरहेको छ


प्रतिक्रिया दिनुहोस्