२०८२ माघ ३
नेपाली समय

८ लाख रुपैया सहित हुन्डी कारोबारी पक्राउ

२०८० असार १२, मंगलवार १०:५१

 

Advertisement 1

वीरगंज १२ आषाढ

वीरगंज महानगरपालिका-१६ ईनार्वाबाट ८लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारी पक्राउ परेका छन् ।

Advertisement 2

पक्राउ पर्नेमा बारा प्रसौनी वडा नम्बर २बस्ने ३३ वर्षीय सुनिल कुमार साह रहेका छन् ।

ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहले लागाएको हेल्मेट भित्र रहेको उक्त हुन्डीको रुपैयाँसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

Advertisement 3

हुन्डीको रकम सहित पक्राउ परेका साहलाई बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।

धेरै पढिएको

सम्बन्धित समाचार