२०८३ बैशाख ३
नेपाली समय

यशोधरा गाँउपालिकामा ९ बजे देखि ६ बजेसम्म सेवा 

२०८० असार १७, आईतवार ०९:१५

 

Advertisement 1

असार १७

कपिलबस्तु ,

Advertisement 2

यशोधरा गाँउपालिका नमुना गाँउपालिका बनाउने अधियानमा लगेको छन् , कर्मचारीहरु र जनप्रतिनिधिहरु सेवाग्राहीलाई सेवा दिना ९ बजै नै कार्यालयमा उपस्थित भई ६ बजेसम्म कार्यालयमा सेवा दिएको सेवाग्राहीको बनाई छ ।

समयमै कार्यालयमा उपस्थित भई ९ बजेदेखि निरन्तर सेवा दिन लगेको यशोधरा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जेत बहाद्ुर सिंङले बताउन्ु भयो । कार्यालय समय बाहेक पनि कुनै सेवाग्राहीको काम पर्दा यशोधरा गाँउपालिका कर्मचारीहरु सँग कुनै समयमा कर्मचारसँग काम लिन सक्छन् अधिकृत सिँङको बनाई छ ,हाम्रो काम हो तपाईलाई सेवा दिन ।

Advertisement 3

गाउँपालिकाको अधियान बिकाश गर्न बिकाशको काममा कुनै समस्य पदैन यशोधरा गाँउपालिका अध्यक्ष शिव दयाल तिवारीले बताउँछन् । हाम्रो सबैकाम परदार्शी भएको छ ,कामको भुतmानी पनि यशोधरा गाँउपालिकाको वेबसाईट र फेसबुक मार्फत सुचना दिई रहेको यशोधरा गाँउपालिका लेखा अधिकृत निराजन राज लम्सालले जानकारी दिनुभयो ।

धेरै पढिएको

सम्बन्धित समाचार