कपिलवस्तु
Advertisement 1
कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वाडा नं १ बढ्या बस्ने जसपा नेपालका युवा, जुझारू तथा क्रांतिकारी नेता निकिल पाठकले मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद) को शुभकामना व्यक्त गर्नु भएको छ।
मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। पाठकले देश
तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल अज़हां(बकरा ईद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस्