२०८२ बैशाख १४
नेपाली समय

लोकतान्त्रिक युवा संघ को केन्द्रीय सचिव मा अंकित कुर्मी मनोनित ।

२०८१ फाल्गुन ७, बुधबार १०:२६

धन्नजय उपाध्याय/रुपन्देही

Advertisement 1

मिति २०८१/११/०५ गते लोकतान्त्रिक युवा संघ को शंसोधित बिधान अनुसार केन्द्रीय सचिव मा अंकित कुर्मी मनोनित चयन हुनुभएको छन् । पार्टी ले सोमबार आफ्नो ३ जना सचिव लाई‌ मनोनित गरेको हो जसमा रुपनदेही बाट अंकित कुर्मी, ललितपुर वाट रिचार्ड राई र महोतरी वाट शैलेन्द्र ठाकुर मनोनित भएको लोकतान्त्रिक युवा संघ ले जनाएको छ । भिनुक लाल राय को अध्यक्षता मा संघले ले आफ्नो पदाधिकारीहरूलाई मनोनित गरी प्रेस विज्ञप्ति निकालेको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार