नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट
Advertisement 1
पर्वत जिल्लाको प्रदेश सभा क्षेत्र ‘ख’ को अधिवेशन बाट हरि न्यौपाने लाइ हराउदै प्रवीण गुरुङ सभापति मा विजयी हुनुभएको छ |
चुनावी प्रकिया बाट गुरुङ विजयी हुनु भयएको हो | गुरुङको प्रतिप्रधामा हरि न्यौपाने उठनु भएको थियो |



प्रतिक्रिया दिनुहोस्