२०८३ बैशाख ७
नेपाली समय

पासपोर्ट बनाउने काम रोकियो 

२०७८ मंसिर २१, मंगलवार १०:५५

मंसिर २१

Advertisement 1

कपिलबस्तु , गुलाम अली

कपिलबस्तुको जिल्ला प्रशासन कार्यालयले बिगत १५ दिनदेखि नयाँ राहदानी बनाउने काम रोकिएको छ ।

Advertisement 2

नेपाल सरकार परराष्ट मन्त्रालय २०७८ ।८ । १ गते देखि बिधुतीय राहदानी ( ई –पासपोर्ट ० लागू भएको कारण नयाँ पासपोर्टकोे फारम नलिने निर्णय गरेको जिल्ला प्रशासन राहदानी शाखाले जनाएको छ ।

राहदानी बनाउने काम रोकिए पछि कपिलबस्तुको जिल्ला प्रशासनमा राहदानी बनाउने आउने सर्बसाधारणहरुलाई सस्तीक भएको छ

Advertisement 3

पासपोर्ट बनाउने आएको पासपोर्टको फारम पनि नलिएको कपिलबस्तु शिवराज नगरपालिका सन्तोष जीसीले बताए , प्रशासनसँग सोध्दा कुनै काठमाडौमा मात्र बन्ने जिल्लामा कहिले देखि सुरु हुने कुनै सूचना नआएको जीसीले बताए ,

लामो समयसम्म प्रयोगामा रहेका हस्तलिखित पासपोर्टलाई बिस्थापित गरेर एमआरपी लागू गरेको राहदानी बिभागले त्यसको भन्डै ११ बर्ष पछि ई पासपोट प्रयोगमा ल्याएको हो तर यो सेव अहिले काठमाडौमा मात्र लागू भएको अहिले पनि जिल्लामा नबनेको जिल्ला प्रशासन पासपोर्ट शाखाले सुब्बा चितराज पन्थीले जनाएको छ ।

केन्दबाट प्रबिधिक टोली आउने अनि मात्रै ई पासपोर्ट सुचारु गर्नै पन्थीले जानकारी दिए पहिलोको भन्दा आधा समय मात्रै लाग्ने सेवाग्राहीहरुलाई राहत हुने उनले बताए , यो राहदानी बनाउने आउने अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र आवश्यक सो नम्बर आवश्यक हुने उनले बताए , हाल ३४ पेचमा मात्र पुष्ठको राहदानी भएको आउने इ पासपोर्ट ६४ पेच रहेका जानकारी दिए ।

धेरै पढिएको

सम्बन्धित समाचार