२०८३ बैशाख ७
नेपाली समय

केपी शर्मा ओली कपिलबस्तु आउँदै

२०७८ मंसिर २५, शनिबार २२:५१

मंसिर २५

Advertisement 1

कपिलबस्तु , गुलाम अली

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पुस ६ गते मंगलबार कपिलबस्तु आउने कार्यक्रम रहेको छ ।

Advertisement 2

कृष्णनगर नगारपालिका वडा ८ बहादुरगंजमा कपिलबस्तु जिल्लाका लोकप्रिय नेता मंगलगुप्ता एमाले पार्टी प्रबेस गर्न कार्याक्रम रहेका कपिलबस्तु जिल्ला एमाले अध्यक्ष झबिलाल पोखरेले बताउनुभयो ।

मंगलगुप्ता सांगै दर्जनौ कार्याकर्ता एमाले पार्टीमा प्रबेस हुने अध्यक्ष पोखरेले जानकारी दिए

Advertisement 3

एमाले अध्यक्ष ओली आमसभा सम्बोधन कार्याक्रम समेत रहेका नेकपा एमाले कपिलबस्तु नगरपालिका नगर अध्यक्ष श्याम प्रजापतिले बताएको छन् ।

बहादुरगंजमा हुने कार्याक्रममा हजारौ संख्यामा कार्यकर्ता उतार्न तयारी रहेका कपिलबस्तु नगरपालिका वडा ८ अध्यक्ष शाह नावबले जानकारी दिए

धेरै पढिएको

सम्बन्धित समाचार