२०८३ बैशाख ८
नेपाली समय

नेपाल भूकम्पको ११ औ स्थानमा जोखीममा पर्नै देश हो

२०७८ माघ २, आईतवार १२:२१

माघ २

Advertisement 1

कपिलबस्तु , गुलाम अली

भूकम्प सचेतना ,सुरक्षा संरचनाको ’ मूल नारा सहति २४ औ राष्ट्रिय भूकम्प सुरक्ष दिवस कपिलबस्तु नगरपालकाको हालमा आयोजना गरेको जिल्ला बिपद ब्यवस्थापन समिति कपिलबसस्तुले भूकम्प दिवस मनाएको छ ।

Advertisement 2

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्नै भएकोले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो ।

बिस २०५५ साल देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ

Advertisement 3

कार्याक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कार्याक्रममा बोल्दै भबिष्यमा आउनसक्ने भूकम्पको बारेमा जनचेतना जगाउने उद्देश्यले यो कार्याक्रम मनाउन लगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए नेपाल भूकम्पको ११ औ स्थानमा जोखीममा पर्नै देश हो हामी सबैले सचेतन हुन जरुरी रहेको बताउनुभयो। भुकम्पको जोगित काम गर्न हामी तिनटै सुरक्षा निकायाहरु तालिम प्राप्त जनशाँिक्त रहेको बताउनुभयो , स्रोत साधनमा पनि पहिलाभन्दा हामी धेरै तैयारी आवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पान्डेले बताउनुभयो । वडाहरुमा नाक्सपास गर्न पालिकाहरुमा निशुल्क नाक्स पासगरेभने भाविष्यको जाखिम केही कमी आउनसक्छ उहाँले बताउनुभयो ।

कार्यक्रममा तिनटै सुरक्षा निकायहरु उपरिक्षक , निर्माण ब्यवस्था पद अधिकारहरू, नगरपालिका कर्मचारीहरु उपस्थित जनाएको थिए ।

धेरै पढिएको

सम्बन्धित समाचार