कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं १ का सुन्दर छविका धनी चर्चित एवम लोकप्रीय लिडरको रुपमा आफूलाई चिनाउन सफल निर्वाचित युवा नेता तथा वडा अध्यक्ष इसहाक मुसलमानले आफ्नो भाकाहरू पूरा गनै काम सुरु गरिदिनु भएको छ।

Advertisement 1
वडा नं १ मा शिक्षा ,स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता राखी काम गर्छु र यस वडालाई पाँच वर्षमा नमुना वडा बनाउने कुरामा नवनिर्वाचित वडा अध्यक्ष इसहाक मुसलमानले बताउनु भको थियो । वहाँले भन्नुभयो आज ईमिलीयम चिसो घर को लागि पहल गरिय। यो व्यापारी किसानहरूको र आम जनताको लागि सहज वातावरण निर्माण गरिदिन प्रयास गरि रहेको छु। ताकि भोलि को दिन म यहाँ को जनता लाई कतै जानु नपारोस्। चिसो घर ना भए र हाम्रो किसान व्यापारीहरू लाई धेरै नाई दुःख बोक्नुपर्ने भको देखियौँ ।
कृषिको लागी सिचाईको योजनाहरु पनि रहेको उनले बताए विगतमा पनि जनताहरुलाई विभिन्न योजना परेको तथा योजनाहरु कार्यक्षेत्रलाई आझै सिचाईको व्यावस्थपन गर्ने बताएका छन ।
Advertisement 2
यसैगरी यस क्षेत्रका सबै नागरिकलाई समान रुपले व्यवहार गरि सेवा सुविधा दिने पनि उहाँले बताउनु भयो। वडाका चर्चित युवा नेता तथा वडा अध्यक्ष मुसलमान बाट यसक्षेत्रको विकासलाई द्र्त गतिमा लैजाने भन्ने कुरामा यहाँका अधिकांश जनताको विश्वास रहेको भनी वडा सदस्य अर्जुन चौधरीले भन्नू भयो।
Advertisement 3
तस्विर
suresh kumar Pandey



प्रतिक्रिया दिनुहोस्