२०८३ बैशाख ५
नेपाली समय

२४ औ पुण्यतिथीमा स्वा गुप्ता बिभिन्न कार्याक्रम मनाईको छ ।

२०७८ कार्तिक २८, आईतवार २०:१४

कार्तिक २८
कपिलबस्तु , गुलाम अली
कपिलबस्तु जिल्लाको सबैभन्दा पुराना राजीनितक स्वार्गीय भगावन दास गुप्ता २४ औ स्मति दिवस तौलिहवाको बुद्ध पदम खेल मैदानका बिभिन्न कार्याक्रम गरि मनाईको छ ।
२४ औ पुण्यतिथीमा प्रशासन कार्यालय आगडि रहेको प्रतिमा उनको छोरा एव पूर्व मन्त्री कपिलबस्तु क्षेत्र २ संसद बृजेश कुमार गुप्ताले पुष्पकुछा अपर्ण गरेको थिए । स्व गुप्ता बिकास समिति सभापति तथा राष्ट्रिय पन्चायत सदस्य समेत थिए । उनी पुरान राजनीतिक अगुवा पनि थिए । आजैको दिन भगवानदास गुप्ता स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय बुद्ध पदम खेल मैदानको अगडि स्थापना भएको छ ।
प्रतिष्ठानका अध्यक्ष स्वर्गिय गुप्ताको छोर पूर्व मन्त्री प्रतिनिधी सभाका सदस्य बृजेश कुमार गुप्ता , प्रतिष्ठान संरक्षक रामदास गुप्ता , पूर्व राजदुत दिप कुमार उपध्यय , प्रदेश सदस्य धर्म बहादुर लाल श्रीवास्तव , राष्ट्रिय सभा सदस्य दिर्घ नारायण पाण्डेय , नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ता ,कपिलबस्तु नगरपालिका वडा अध्यक्ष १ सुदिप पौडेल , वडा नम्बर २ का अध्यक्ष राम भजन कलवार लगायतले स्वर्गीय गुप्ताको शालिकमा माल्यर्पण गरे , बुद्ध पदम खेल मैदानमा कार्याक्रम गरिएको थियो ।
२४ औ पुण्यतिथीम अवसरमा ३० जना जेष्ठ नागरिकलाई दोस्लाह लगाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रतिष्ठानका अध्यक्ष गुप्ताले बताए । २०५७ सालमा गठित प्रतिष्ठान आयोजना प्रत्येक बर्ष स्मती दिवस मनाईरहेका छ ।.

धेरै पढिएको

सम्बन्धित समाचार