बुटवल |
Advertisement 1
रुपन्देहीको बुटवलमा वीर गोर्खाली अभियान रुपन्देहीले

आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाएको छ | सो
Advertisement 2
अवसर पारेर विभिन्न व्यक्तिलाइ सम्मान तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ रुपन्देहीको बुटवल ट्राफिक चोकमा एक कार्यक्रम बिच मनाएको छ। उक्त कार्यक्रम मा रास्ट्रप्रेमी युवाहरुको बाक्लो उपस्थित रहेको अभियानका संयोजक चिरन क्षेत्रीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्