२०८३ बैशाख ५
नेपाली समय

वडा अध्यक्ष पदका उम्मेदवार अब्दुल लतीफ खानले दिए ईद (ईदुल फित्र) को शुभकामना

२०७९ बैशाख २०, मंगलवार १०:३४
  • मायादेवी पकड़ी , कपिलवस्तु बैशाख २०

    रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा मायादेवी गाउँपालिका वडा नं १ पकड़ी बस्ने  अब्दुल लतीफ खान ( लतीफा बाबु ) ले
    स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद  ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।

    अब्दुल लतीफ खानस्थानीय चुनावमा मायादेवी गाउँपालिका वडा अध्यक्ष पदका लागि नेपाल कम्युनिस्ट पार्टी( एकीकृत समाजवादी) बाट उम्मेदवारी समेत दिएका छन् l
    खानले ईद पर्वको अवसरमा सबैमा मानवताको विकास हुदै एक आपसमा भाईचारा कायम रहोस भन्ने भाव व्यक्त गरेका छन् l

धेरै पढिएको

सम्बन्धित समाचार