२०८३ बैशाख ५
नेपाली समय

एमसीसीको सम्झौता प्रधानमन्त्री देउवाले गरेको हो

२०७८ भाद्र २९, मंगलवार १९:०५

एमसीसीको सम्झौता प्रधानमन्त्री देउवाले गरेको ह
भदौ २९
कपिलबस्तु ,गुलाम अली
नेकपा एमालेका नेता तथा पार्टी प्रबक्त प्रदीप ज्ञवालीले एमसीसी अनुदान ५ सय मिलीयन डलर सहयता लिने सम्झौता सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको हो नेकपा एमालेले होइन कपिलबस्तु जिल्लामा आयोजित अगुवा कार्याक्रर्ता भेलामा बताउनु भयो ।
अगुवा कार्याक्रर्ता कभेला बोल्दै नेता ज्ञवालीले अनुदान ५ सय मिलीयन डलर सहयता लिने सम्झौता सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा , प्रचण्ड उपप्रधानमन्त्री माननीय कृष्ण बहादुर महरा तयती बेलाका गृहमन्त्री जर्नादन शर्मा , ज्ञनेन्द्र बहादुर कार्की उहाँहरुलेने यो सम्झोता गरनु भएको एमाले होइन नेता प्रदीप ज्ञवालीले बताउनु भयो
हामी ३ बर्षसम्म सरकारमा रहेपनि कुनै पनि देशले आकौे देशसँग सम्झोता गर्छभने सरकार आएसँग देशहरु सम्बन्ध बदलै जानेहो भने त्यो प्रति बिश्वास कसरी हुन्छ भन्ने नेता ज्ञवालीले बताए
अरु सँग सम्झोता गरेपनि त्यो सम्झोता हामी अगा्रडी बढएको ज्ञवालीले बताए बढको हो नै हो यस्ता कुरामा राजनीति गरनु
अर्काै सरकराले सम्झोता गरयो हामी त्यो सम्झोता अगा्रडी मात्रै बढएको हो अरु केही होइन जित अगुवा कार्याक्रर्ता भेलामा नेकपामा कपिलबस्तु जिल्लाका बिभिन्न नेताहरु उपस्थिती जनाएको थिए ।

धेरै पढिएको

सम्बन्धित समाचार