पुस ९
कपिलबस्तु
लामो समयको पखाईपछि कपिलबस्तुमा यातायात ब्यवस्थापन कार्यालय सेवा आउने भएपछि कपिलबस्तुबासीहरु खुसी भएका छन्।
कपिलबस्तुबासीहरुले गाढीको कर तिर्नैको बुटवल र भैरहवा जाने बाध्य भएको थिए , कपिलबस्तु नगरपालिका वडा ३ को रामघाटमेला लाग्ने स्थालमा कार्यालय संचालन हुने भएपछि कपिलबस्तुबासी धेरै खुुसी भएका स्थानीयबहरु बताँउछन ,
प्रदेश सरकारले कपिलबस्तु र नवलपरासीमा यसै आर्थिक बर्ष भित्र सेवा कार्यालय स्थापना गर्नै निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारले निर्णय गरेको अनुसार कार्यालय स्थापकालागि घर र जग्गा हेर्नै श्रम रोजगार तथा यातायात मन्त्री पुरमति ढंगे मगर , मन्त्रालयका सचिव दिपकराज नेपाली सँगै क प्रमुख जिल्ला अधिकारी चक्र पाण्ी पाण्डेय , कपिलबस्तु नगरपालिका नगर प्रमुख किरन सिंङ र उधोग बाणिज्य संघका अध्यक्ष दिपु कर्मी लगायतले रामघाट क्षेत्रको स्थलगत निरीक्षण गरेको थिए
कपिलबस्तु र नवालपरासी दुईवटा जिल्लामा यातायात कार्यालय शाखा खोल्नाको लागि अनुगमन टोलीले कपिलबस्तुको लागि रामघाट पर्याप्ता जग्गा भएकोले राजनीतिक दलसँग छलफल गरेर चाडै यातायात कार्यालय स्थापना गरने भएको प्रदशको श्रम रोजगार तथा यातायात मन्त्री पुरमति ढंगे मगर बताईन
प्रदेश सरकार सँग निर्णय भई सकेको छ कपिलबस्तु र नवलपरासीमा यातायात कार्यालय सेवा राख्ने कपिलबस्तु नगरपालिका वडा नंं ३ मा रामघाटको लागि जग्ग उपयुतm भएकोले बैकहरुको काउन्टर राख्ने उपयुतm ठाँउभएकोले चाडै हामी कार्यालय स्थापना गरर्नै प्रदेश मन्त्रीका सचिव दिपकराज नेपाली बताए ।
कार्यालयमा ५ वटा सेवा दिने सवारी साधनको ब्लुबिक नवीकरण , कर तिर्नै काम , रुट परमटि , पटके र जाचपास सेवा प्रदान गरिने प्रदेश मन्त्रीका सचिव नेपालीले बताए ।
कपिलबस्तुहरुले कर तिर्नैको लागि बुटवल र भैरहवा जार्नै अन्त भएको कपिलबस्तु नगरपालिका नगर प्रमुख किरन सिंङले बताउनुभयो ,कपिलबस्तुहरु कर सेवा र कर कार्यालय आएपछि हामी धेरै खुसी भएको उधोग बािणज्यसंघका अध्यक्ष दिपु कुर्मीले बताए । अनुगमनमा युवा नेता संदिप पाण्ेडय र युवा नेता इरफान खाँनेले उपस्थितीले जनाएको थिए ।


प्रतिक्रिया दिनुहोस्