२०८३ बैशाख ३
नेपाली समय

Author: dhurba satya khabar

तिलौराकोटमा दरबारमा २६१९ औ महाअभिनिष्कर्ण दिवस मनाइयो

२०८१ श्रावण १३, आईतवार ०९:५८

 

साउन ७

कपिलबस्तु ,

पर्यटन क्षेत्रलाई बिकाश गर्नै नयाँ नयाँ पर्यटकहरुलाई आकर्षण गर्नको लागि सिद्धार्थ गौतम ज्ञानको खोजिमा निस्केको छल्को दिने तिलौराकोटमा दरबारमा २६१९ औ महाअभिनिष्कर्ण दिवस मनाएको छ ।

भागवान गौतमब्द्ध ज्ञानको खोजी निस्केको तिलौराकोटको पूर्व द्धारा छल्को दिने हेतुले २६१९ औ महाअभिनिष्कर्ण दिवस मनार्ईएको हो , यो दिन ईतिहास दोहोरिने दिन भएको मनिन्छ ,नेपालमा मात्रै होईन बिश्व बुद्धलाई स्मरर्ण गर्न दिन रहेको नेपालको श्रीलंका राजदुत सुदर्सना पार्थाराना बताउनु भयो , यो बिशेष दिन भएकोले राजा सिद्धार्थ गौतम आफनो बिलासी जीवनलाई छोडेर सत्यको के हो भनेर आजको दिन आफनो दरबार छोडेर जानु भएको भनेर राजदुत पार्थारानाले बताए , आजको दिन श्रीलकंको क्यान्डी भन्ने ठाँउमा बुद्धको दात राखिएको त्यहाँ ठुलो उत्साव हुने , आजको ब्ुद्धको आमाले गर्वधरण स्मरर्ण दिन हो , यो दिन धेरै महत्वपूर्ण दिन श्रीलकंको हो ।

लुम्बिनी अहिलो पर्यटक आउने ठाँउ १४ लाख पर्यटकहरु आएको छन् भन्ने बुद्धको दरबार तिलोराकोट २ लाख पनि पर्यटक नजआएको ल्ुम्बिनी बिकाश राजदुत बिक्रम पाण्डे काजीले बताए तिर्लाैराकोट क्षेत्रको प्रचार प्रसार गर्नको बिकाशको लागि हामी सबैको कतब्र्य त्यसको लागि बिगत ५ बर्ष देखि यो कार्याक्रम गर्न लगेको काजीले बताए ।

कपिलबस्तु र लुम्बिनी क्षेत्रको बिकाशको लागि ५ वटा कार्याक्रम गर्ना लगेको पहिलो महाअभिनिष्कर्ण दिवस, फागी पुणीमा बुद्ध डे भनेर प्रचार गरेको , कपिलबस्तु र लुम्बिनी जोडनको लागि मायादेबी सुत्मकेरी मार्ग भनेर प्रचार भईरहेको ,कपिलबस्तु र लुम्बिनी ३९ किलोमिटर कुयीन मायादेबी मातृत्व म्याराथन प्रचार काजीले बताए

धेरै पढिएको

सम्बन्धित समाचार