२०८३ बैशाख ३
नेपाली समय

Author: dhurba satya khabar

ताैलिहवा बिधुत कार्मचारीकाे करेन्ट लगेर मुत्यु

२०८१ जेष्ठ १५, मंगलवार १०:४८

जेठ १५
कपिलवस्तु ,
ताैलिहवा बिधुत प्राधिकरण कर्मचारी करेन्ट लगेर मुत्यु भएकाे छ ।
मुत्यु हुनेमा यशाेधरा गाउँपालिका वडा २ गणेशपुरका ताैलिहवा बिधुत प्राधिकरण शाखा ईलेक्ट्रिसियन २१ बार्षिय दिनेश चन्द्र मिश्रा
रहेकाे कपिलवस्तु प्रहरीले जनाएको छ ।
साेमबार राती यशाेधरा गाउँपालिका ६ रगंपुरमा यशाेधरा गाउँपालिकाकाे टन्सफार्मर बनाउने क्रममा करेन्ट लागेर मिश्राकाे मुत्यु भएकाे ताैलिहवा बिधुत प्राधिकरणले जनाएको छ ।
मिश्राकाे शव पाेस्टमार्टकाे लागि ताैलिहवा अस्पातलमा राखिएको कपिलवस्तु प्रहरी उपरीक्षक नबरत्न पाैडेलले जानकारी दिनुभएकाे छ ।

धेरै पढिएको

सम्बन्धित समाचार