भदौ १८
कपिलबस्तु,गुलाम अली
कपिलबस्तुको सदरमुकाम तौलिहवामा फोहोर ब्यवस्थापानको समस्या देखिएको छ । । ठेकेदारले बाटोको काम बिचमा रोकिदा तौलिहवाको बिभिन्न ठाँउ प्रशासन चोक , नयाँटोल चोक , बहादुरगँन्ज चोकमा फोहोर ब्यवस्थपानको समस्या देखिएको छ ।
सदरमुकामको बिभिन्न चोकमा फोहोर ,फाहोर भएको साथै नालीमा पनि दुर्गन्ध बढेको सार्वसाधारणहरुको गुनासो गरेका छन्।
हुलाकी सडक अन्तर्गत बन्न लगेको कपिलबस्तु देखि कृष्णनगर बाटोको काम बिचमा रोकिन्दा फोहारको साथै दुर्गन्ध समेत बढेको स्थानीयबासी रबी ठाकुरले बताए ।
कोरोना भाईरसको महामारीबिच फोहोर ब्यवस्थापन यस्ले अन्य सरुवा रोग सर्न सक्ने स्थानीयको भनाई रहेको छ ।
कपिलबस्तुको सदरमुकाम प्रत्येक चोक चोकमा फोहार थुपरिरहेको अवस्थारहेको रहेका साथै नाली पानी जमेको कारणले डेगुंको रोकको समेत खतरा बढेको स्थानीयबासी ठाकुरले बताए
अहिले भने बर्षको कारण बाटोमा फोहोर ब्यवस्थापान नुहँदा गढीहरुलाई समेत आवत जावतमा समस्या भएको चालकहरुको गुनासो छ।
बाटोकोकाम बिचमा रोकिदा फोहर बढेको कपिलबस्तु नगरपालिका निम्ति प्रशासकीय अधिकृत केशाव प्रसाद हरिर्जनले बताए ,नगरपालिकाले हामी फाहोर नउेठाएको होइन जुन रुपमा उठाउनु पर्नैय हो त्यो रुपमा नउठेको यथार्थ हो ।


प्रतिक्रिया दिनुहोस्