२०८३ बैशाख ३
नेपाली समय

Author: dhurba satya khabar

मालपोत कर्मचारी नीरज कंडेल माथि हातपात 

२०८० पुष २०, शुक्रबार २०:०९

 

पुस २०

कपिलबस्तु

कपिलबस्तु जिल्लाको तौलिहवाको मालपोत कार्यालयमा सहयोगी कर्मचारी नीरज कंडेल माथि बुद्धभूमि नगरपालिका बस्ने सर्बजीत मिश्राले कुटपिट गरेको छन् ।

मालपोत कार्यालय भित्रनै हातपात गरेको कंडेलले बताए करीब ११ :३० बजेतिर सहयोगी कर्मचारी कडेलमाथि संगठीत अक्रमण गर्न हुँदा कारवाही माग गरेको मालपोत कार्यालयका अधिकृत देबी बहादुर भण्डारीले बताउनु भएको छ ।

महत्वपुर्ण सरकारी अभिलेख रहेको तथा कराडौ राजस्वको कारोबार हुने सरकारी कार्यालयमा भित्र प्रबेश गरी राष्टसेवाक कर्मचारी माथि संघाति अक्रमण गरिएको कानून प्रचालित कानून बमोजिम कारवाही पाउँ भन्ने मालपोत कार्यालयका अधिकृत भण्डारीले बताए ।

धेरै पढिएको

सम्बन्धित समाचार