२०८३ बैशाख ९
नेपाली समय

Author: dhurba satya khabar

जेष्ठ नागरिकहरू लाई न्यानो कम्मल वितरण कार्यक्रम सम्पन्न।

२०७९ पुष २९, शुक्रबार २१:१९

कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नं.६ द्वारा न्यानो कम्मल वितरण कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नं.६ द्वारा न्यानो कम्मल वितरण गरिएको छ । वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कम्मल वितरण कार्य जारी राखेको वडाअध्यक्ष सन्दीप कुमार चौधरीले जानकारी दिनुभयो ।
आज वडाको डूमरा/ राजावापूर’/मुङ्गहारी/बडसुडावा/सिसावा जेष्ठ नागरिक, एकल महिलालाई न्यानो कम्मल वितरण गरेको चौधरीले जानकारी दिनुभयो । वडामा अहिले सम्म अत्यधिक जाडो र शितलहरबाट पिडित भएको परिवारहरू लाई न्यानो कम्मल वितरण गरिएको छ। २८० वाट न्यानो कम्मल लाएको करिब २ सय बढी जनालाई न्यानो कम्बल बितरण गरेको उहाँले बताउनुभयो ।
कम्मल वितरण कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजीवीको समेत उपस्थिती रहेको थियो । वलिउद्दीन मुसलमानको प्रमुख अतिथि ,र प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव सचिव शिव प्रकाश वर्मा सहित अफिसियल टीम को समुहिक उपस्थितिमा यस मायादेवी गाउँपालिका वडा नं ६ डूमरा सम्पूर्ण वडा बाँसी सम्मानित जेष्ठ नागरिकहरूको सम्मान सहित कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। न्यानो कम्मल पाएपछी स्थानिय खुसी भएका छन् । वडा अध्यक्ष चौधरीले विहिवर मायादेवी ६ को वडामा न्यानो कम्मल वितरण कार्यक्रम रहेको जानकारी दिनुभयो र डूमरा/ राजावापूर’/मुङ्गहारी/बडसुडावा/सिसावा गाउँमा न्यानो कम्मल वितरण गर्नुभएको हो । यस्तै छुट्टै कले वडामा सम्पर्क गरि आफ्नो न्यानो कम्मल लिना सक्नुहुन्छ।भने समेत जानकारी दिनुभयो छ।गरिएको छ । वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कम्मल वितरण कार्य जारी राखेको वडाअध्यक्ष सन्दीप कुमार चौधरीले जानकारी दिनुभयो ।
आज वडाको डूमरा/ राजावापूर’/मुङ्गहारी/बडसुडावा/सिसावा जेष्ठ नागरिक, एकल महिलालाई न्यानो कम्मल वितरण गरेको चौधरीले जानकारी दिनुभयो । वडामा अहिले सम्म अत्यधिक जाडो र शितलहरबाट पिडित भएको परिवारहरू लाई न्यानो कम्मल वितरण गरिएको छ। २८० वाट न्यानो कम्मल लाएको करिब २ सय बढी जनालाई न्यानो कम्बल बितरण गरेको उहाँले बताउनुभयो ।


कम्मल वितरण कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजीवीको समेत उपस्थिती रहेको थियो । वलिउद्दीन मुसलमानको प्रमुख अतिथि ,र प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव सचिव शिव प्रकाश वर्मा सहित अफिसियल टीम को समुहिक उपस्थितिमा यस मायादेवी गाउँपालिका वडा नं ६ डूमरा सम्पूर्ण वडा बाँसी सम्मानित जेष्ठ नागरिकहरूको सम्मान सहित कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। न्यानो कम्मल पाएपछी स्थानिय खुसी भएका छन् ।

वडा अध्यक्ष चौधरीले विहिवर मायादेवी ६ को वडामा न्यानो कम्मल वितरण कार्यक्रम रहेको जानकारी दिनुभयो र डूमरा/ राजावापूर’/मुङ्गहारी/बडसुडावा/सिसावा गाउँमा न्यानो कम्मल वितरण गर्नुभएको हो । यस्तै छुट्टै कले वडामा सम्पर्क गरि आफ्नो न्यानो कम्मल लिना सक्नुहुन्छ।भने समेत जानकारी दिनुभयो छ।

धेरै पढिएको

सम्बन्धित समाचार