२०८३ बैशाख ८
नेपाली समय

Author: dhurba satya khabar

विहादी गाउँपालिकाले यहि माघ ६ र ७ गते १२ देखि १७ सम्मका बालबालिका हरुलाई कोभिंड १९ विरुद्धको Moderna खोप दिदै |

२०७८ माघ ५, बुधबार १८:१२

सरु भुसाल / विहादी ,पर्वत | पर्वतको विहादी गाउँपालिकाले यहि माघ ६ र ७ गते विहादीकाका सबै वडा का १२ देखि १७ सम्मका बालबालिका हरुलाई कोभिंड १९ विरुद्धको Moderna खोप दिहिने विहादी गाउँपालिका स्वस्थ शाखा प्रमुख हरि भुसाले जानकारी दिनु भयो |

गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न विद्यालय स्वस्थ चौकी लाई खोप सेन्टर बनाएर खोप दिने भएको छ |
गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा सबै खोप संचालन हुने स्थान र मिति राखिएको छ |

धेरै पढिएको

सम्बन्धित समाचार