२०८३ बैशाख १०
नेपाली समय

कपिलबस्तुबाट १९१ हज यात्रीहरु साउदी जाँदै 

२०८० जेष्ठ १६, मंगलवार १०:४५

 

Advertisement 1

जेठ १६

कपिलबस्तु , गुलाम अली

Advertisement 2

कपिलबस्तुबाट साउदी अरबको मक्का मदिना सहरमा जाने हज यात्रीहरुलाई कपिलबस्तुको तौलिहवा बसपर्कबाट बिदाई गरिएको छ ।

यस बर्ष नेपालबाट १ हजार ४ सय ४४ जना हजाको लागि जाँदै छन् कपिलबस्तु जिल्लाबाट सबैभन्दा बढी १९१ तीर्थ यात्रीहरु साउदी जादै छन् , दोस्रोमा बाकेबाट १३८ जाँदै छन भने सबैभन्दा कम पाल्पाबाट १ जनामात्र जाँदै छन् ।

Advertisement 3

ईस्लाम धर्मर्शास्त्र अनुसार झण्डे ढेढ महिना मक्का र मदिनामा प्रार्थना गनै साउदी अरब जान लगेको हजयात्रीहरुले बताँएको छन् अल्लाहको घर भनेर घुम्न , प्रार्थना गरे पण्ढ कमाईन्छ भन्ने मान्यता छ । ईस्लाम धर्मावलम्बीहरुको बहुल्यता रहेको क्षेत्रबाट हरेक बर्ष साउदी अरबको मक्क मदिना प्रार्थनाका लागि जाने गरेको छन् ईस्लाम धर्मका पाँच स्तम्भमध्ये हजयात्रा पनि एक महत्वपूर्ण स्तम्ब रहेको हजयात्रीहरु बताउँछन् पैसा भएको मानिस हज अनिवार्य रुपमा जानु पर्छ ईस्लामको मन्याता रहेको धर्मगुरुहरु बताँउछन् उहाँहश्र फकिएपछि हाजी र हज्जिन पनि भनिन्छ ,कपिलबस्तु जिल्ला मस्लिमधर्मवलम्बीहरु सबैभन्दा दोस्रो ठुला जिल्ला भएकोले यस बर्ष कपिलबस्तु जिल्लाबाट सबैभन्दा बढी १९१ हजयात्रीहरु साउदी जाने लगेको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार