२०८२ फाल्गुन १९
नेपाली समय

Author: dhurba satya khabar

रुपन्देही/प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत मिति २०८२ फागुन १८ गते सोमबार राति १२:०० बजेदेखि मौन अवधि सुरु हुने भएकाले सम्बन्धित सबै पक्षलाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न अनुरोध गरिएको छ।...