जेठ १३
कपिलबस्तु
कपिलबस्तु जिल्लमा चालु आर्थिक बर्षको २०८१÷८२ को १० महिनामा ६० जनाले आफनो ज्यान गुमाएको छन्
कपिलबस्तु ट्राफिक सवारी जाँचमा कडाई दाबी गरिरहे पनि कपिलबस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन ।
ट्राफिक प्रहारी कार्यालयको आर्थिक बर्ष २०८१÷८२ बैशाख माहिना सम्म २९१ दुर्घटना भएको छ ६० जनाले आफनो ज्यान गुमाएको छन २१३ गम्भीर घाईटो भएको ट्राफिक कार्यालयको तथ्याङले देखाएको छ सबैभन्दा बढी मोटर साईकलबाट दुर्घटन आफनो ज्यान गुमाएको ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले बताउनु भएको छ
दुर्घटना न्युुनीकरण गर्ना ट्राफिक प्रहरीहरु स्कुल र क्याम्पसकोमा गएर बिधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिए रहेको निरिक्ष चुदालीले जानकारी दिनु भएको छ , हेलमेट साही डंगले लगाए भने दुर्घटन केही न्युनीकरण हुन्छ भने जानकारी गरे । सबै भन्दा बढी दुर्घटना हुलाकी सडक खण्डमा भएको छ


प्रतिक्रिया दिनुहोस्