२०८३ बैशाख ८
नेपाली समय

Author: dhurba satya khabar

विभिन्न‌ पार्टी परित्याग गरि नेकपा (एस)मा ५० जना प्रवेश

२०७८ माघ २७, बिहीबार २१:४५

कृष्णानगर/कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) पछिल्लो समयमा कृष्णानगर भित्रा सक्रिय हुदै गएको छ।
स्थानिए तहको निर्वाचनको मिती तोकिएको संगै नेकपा(एस)को कृष्णानगर नगर अध्यक्ष इन्तेखाब अहमद खांको नेतृत्वमा राजनितिक क्रियाकलाप बढदै गएको छ।
कृष्णानगर नगरपालिका वड़ा नं.७ अजिगरामा अन्नपुर्णा नन्द मिश्रा करम हुसेन लगायत ५० जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा (एस)मा प्रवेश गरेको कृष्णानगर नगरअध्यक्ष खांले बताएगा छन।
पार्टीको सिद्धांत मन परेर नेकपा (एस) रोजेको अन्नपुर्णा नन्द मिश्राले बताउनु भयो।
विभिन्न पार्टी परित्याग गरि नेकपा(एस)मा प्रवेश गरेका सदस्यहरु लाई गोपनीयताको सपथ ग्रहण गराउदै पार्टीले बनाएको निती नियम भित्रा रही इमानदारी पुर्वक जनताको हक हितको लागि काममा लाग्नु पर्ने सुझाव दिदै पार्टी प्रवेश गरेका सबै सदस्यहरुमा नगर अध्यक्ष खांले बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए।

धेरै पढिएको

सम्बन्धित समाचार