२०८३ बैशाख ४
नेपाली समय

समाज

  मायादेवी गाउँपालिका–वडा नं – ६- रजवापुरमा आजबाट रजवापुर भलिबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य तथा प्रमुख अतिथि अतहर कमाल मुसलमानले गर्नुभएको हो।...