२०८३ बैशाख ४
नेपाली समय

कपिलवस्तु क्रिकेट आगडि वढाउनाकाे लागि क्लबरुटकाे क्रिकेट गराउनु पर्छ :रुपन्देही संघकाे अध्यक्ष संजय गुरुङ

२०८१ आश्विन ६, आईतवार ०८:३८

 

Advertisement 1

आसाेज ५

कपिलवस्तु ,

Advertisement 2

कपिलवस्तु क्रिकेट संघलाई अग्राह गर्छु कपिलवस्तुमा क्रिकेटलाई आगडि वढाउनाकाे लागि क्लबरुटकाे क्रिकेट गराउनु पर्छ रुपन्देही जिल्ला संघकाे अध्यक्ष संजय गुरुङले कपिलवस्तु क्रिकेट संघकाे सधारण सभाकाे कार्यक्रममा बताउनु भएकाे छ

सधारणसभामा बाेल्दै गुरङले कपिलवस्तुमा क्रिकेट अहिले पछाडि परेको छ , यसलाई अगाडि बढाउनकाे लागि क्लब रुटबाट सुरु गरनु पर्छ शुरुमा ४ वटा फेरि ४ वटा क्लबबाट सुरु गरयाे भने क्रिकेट आगडि पढने गुरुङले बताए

Advertisement 3

लुम्बिनी प्रदेश क्रिकेटकाे पनि राजनीति बढेकाे छ के्न्दमा हाम्रो प्रदेशकाे प्रतिनिधित्व गर्ने नभएको जानकारी दिए ,अन्तारष्टिय स्तरमा जुन खालकाे नेपालले क्रिकेटमा प्रदशन गरेको छ , त्यस्ले गर्दा नेपालमा युवाहरू क्रिकेटमा रुचि वढेकाे छ , बिगतकाे दिनमा कपिलवस्तु क्रिकेट पछाडि परेकाे बताए ,

महिला टिम पनि कपिलवस्तु नभएकाे दु:ख ब्यक्त गरे , कपिलवस्तुकाे खेलाडीहरु क्रिकेटले गर्दा कपिलवस्तुलाई चिनाउन सफल भएकाे लुम्बिनी क्रिकेट संहका महिला सदस्य माया ज्ञवालीले बताईन

कपिलवस्तुलाई क्रिकेटलाई अगाडि बढाउनकाे हामी तैयार भएकाे

कपिलवस्तु खेलखुदकाे अध्यक्ष राजेश उपाध्ययले बताउनु भएकाे छ ,

केही दिनमै स्मृति कप क्रिकेट हुने कपिलवस्तु क्रिकेटसंघकाे अध्यक्ष प्रकाश गैरेले जानकारी दिए

कपिलवस्तु क्रिकेट संघकाे अध्यक्षले रुपन्देही क्रिकेट संघकाे अध्यक्ष संजय गुरुङ र खेलकुद संघकाे अध्यक्ष राजेश कुमार उपाध्ययलाई मायाकाे चिनाे प्रदान गरेको थिए

रुपन्देही क्रिकेट संघकाे सदस्य राज चन्द्र पान्डेय अम्पायर बिजय ज्ञवली उपस्थिति जनाएको थिए कपिलवस्तुकाे क्रिकेट संघ ११ सदस्यीयहरु सहाभगी जनाएको थिए ।

धेरै पढिएको

सम्बन्धित समाचार