२०८३ श्रावण ११
नेपाली समय

ऋण तिर्न नसकेपछि बैंकका कर्मचारीले विष खान वाध्य बनाए।

२०७८ मंसिर १६, बिहीबार १९:१८

कपिलवस्तु ।
सुर्योदय लघुवित्तीय संस्था कोपवा कपिलवस्तुबाट ऋण लिएकी र एकहजार तिर्न नसकेपछि लघुबित्तका कर्मचारीले “ॠण तिर्न नसके बीस खा” भनेपछि मायादेवी गाउँपालिका वडा नं ३ डिहवा खैराटीकी सरिता यादवले दिक्क भएर विष खाएकी छिन। ९ हजार मध्ये ८ हजार तिरी १ हजार बाकी रहेको थियो। यादवको अहिले तौलिहवाको पी वीर अस्पतालमा उपचार भै राखेको छ। अहिले उनको अवस्था खतरा मुक्त छ। विष खान प्रोत्साहित गर्ने कर्मचारीहरु अहिले ईलाका प्रहरी कार्यालय पकडीमा प्रहरी हिरासतमा छ्न।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125