२०८३ श्रावण ११
नेपाली समय

सन नेपाल द्वारा सडक दुर्घटनाबाट अङभङ्ग भएका परिवारलाई आर्थिक सहयोग 

२०७९ जेष्ठ ११, बुधबार २१:३४

 

Advertisement 1

महेश सिंह सिरहा लहान ११ जेष्ठ – वैदेशिक रोजगार म्यादी जिवन बिमा अन्तर्गत सडक दुर्घटनाबाट अङभङ्ग भएका परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान ब्रान्चका शखा प्रबन्धक उपेन्द्र नारायण महतो द्वारा औषधी उपचार वापत पीडित परिवारलाई एक लाख आर्थिक सहयोग गरेका छन्।

 

Advertisement 2

सप्तरीको अगनीसाईर कृष्ण सावर्न गाउँपालिका वडा नम्बर १ जण्डाैल बस्ने बर्ष ३९ को मो.कुदुस खलिफाले आफ्नै घरबाट मोटरसाईकलमा पछाडि बसेर घर नजिकै रहेको बजार जाने क्रममा बिपरित दिसाबाट आउदै गरेको मोटरसाईकलले २०७८ फाल्गुन २५ गते ठकर दिदा खलिफालाई ठाँउकोमा गम्भीर चोट लागेको र दाहिने खुट्टा पुरै फ्याकचर भएर शक्त घाइते भएका थिए।

 

Advertisement 3

घाइते खलिफालाई बिराटनगरको गोलडेन होस्पिटलमा उपचार भएको थियो। उपचार रत रहेका खलीफालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडितलाई औषधी उपचार वाप्त १ लाख आर्थिक सहयोग गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125