२०८३ श्रावण ११
नेपाली समय

कपिलवस्तु नगर प्रमुख पौडेल द्वारा होलीको हार्दिक शुभकामना !!

२०७९ फाल्गुन २२, सोमबार २१:०९

 

Advertisement 1

 

कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल द्वारा नगरवासी हरुमा हार्दिक अनुरोध तथा मंगलमय शुभकामना व्यक्त

Advertisement 2

रंग हरुको पर्व होली काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाई लगाएत समस्त शुभ चिन्तकहरूमा सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी सम्पूर्णमा सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दैछु ।

 

Advertisement 3

सामाजिक सदभाव कायम गरी उच्छृङ्खल गतिविधिहरुबाट सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नको लागी कानुनी मापदण्ड पालना गर्नुहुन अनुरोध समेत गर्न चाहन्छु।

 

होली काे महान पर्वले तपाईका खुसी तथा उमंगमा कुनै कमी नआओस् । सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक तथा पारिवारिक सम्बन्ध सुमधुर कायम गर्न सघाउ पुर्‍याओस् भन्दै शुभकामना सहित शुभेच्छा प्रकट गर्दैछु । कपिलबस्तु नगरपालिका वसि हरुमा फागू पुर्णिमा (होली)को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछु।

अनुरोधका कपिलबस्तु नगरपालिका तथा नगर प्रमुख सुदिप पौडेल

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125