आजको बदलिँदो राजनीतिक परिवेशमा आशिष शर्मा जस्ता युवा नेताहरू जनताको वास्तविक भरोसाको केन्द्र बन्दै गएका छन्। स्पष्ट सोच, जमिनसँगको गहिरो सम्बन्ध र युवाहरूप्रतिको प्रतिबद्धताले उनलाई अरूभन्दा फरक बनाएको छ। उनी भाषणमा होइन, कर्ममा विश्वास गर्ने नेताका रूपमा चिनिन थालेका छन्।
Advertisement 1
युवा समर्थक रोहित करण बरुणका अनुसार,
“आशिष शर्मा आजको आवश्यकता हुन्। उहाँ जस्तो इमानदार, ऊर्जाशील र व्यवहारिक सोच भएको नेता अहिलेको राजनीतिमा दुर्लभ छ। उहाँ नै सही अर्थमा Best Youth Leader हुनुहुन्छ।”
आशिष शर्माको नेतृत्वको मूल आधार समाजको हरेक वर्गलाई समान अवसर, समान अधिकार र समावेशी विकास हो। उनी युवाको आवाजलाई केवल सुन्दैनन्, त्यसलाई नीतिमा रूपान्तरण गर्न अग्रसर छन्।
Advertisement 2
आजका सचेत युवाहरू जमिनसँग जोडिएको, काम गरेर देखाउने र भविष्यको स्पष्ट दृष्टि भएको नेताको खोजीमा छन् आशीष शर्मा त्यो चाहनाको मूर्त रूप बनेका छन्।
यस्तो युवा नेतृत्वले मात्र देशलाई उज्यालो दिशातर्फ लैजान सक्छ।



प्रतिक्रिया दिनुहोस्