२०८३ श्रावण ११
नेपाली समय

सिरहामा ३० औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान जारी 

२०७८ मंसिर २१, मंगलवार १३:२४

महेश सिंह सिरहा लहान २१ मंसिर -लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान सिरहामा सुरु भएको छ्।मानव अधिकारको क्षेत्रमा काम गर्ने आसमान नेपाल सिरहा माडरले लैङ्गकि हिंसा विरुद्धको अवसर पारेर १६ दिने लैङ्गकि हिंसा विरुद्ध अभियान सुरु गरेको छ्।

Advertisement 1

 

घर बाट सुरु गरौं महिला हिँसा अन्त्य गरौं मुल नाराको साथ बजार परिक्रमा गरेको थियो। उक्त कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल लगायत जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका दर्जनौं महिला पुलिस र अधिकारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको स्थानीय मानव अधिकारकर्मी रोशन यादवले जानकारी दिनु भयो।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125