२०८३ श्रावण ११
नेपाली समय

जेष्ठ नागरिक , असहाय , गरिब परिवारलाई न्यानो सिरक 

२०७८ माघ १९, बुधबार १०:०७

माघ १८

Advertisement 1

कपिलबस्तु ,गुलाम अली

कपिलबस्तुमा जाडो बढेपछि कपिलबस्तु नगरपालिका वडा न १ जेष्ठ नागरिक , असहाय , गरिब परिवारलाई न्यानो सिरक बढेको छ ।

Advertisement 2

कार्याक्रमको प्रमुख अतिथि कपिलबस्तु क्षेत्र नंं २ संसद बृजेश कुमार गुप्ताले वडा ं१ बासीहरुलाई न्यानो सिरक बढेको थिए । तराईमा बिगतकेही दिनदेखि सित लहरले गर्दा जनजीवन कष्टकर बनेपछि वडा १ बासीहरुलाई न्यानो सिरक केही रहत हुने संसद गुप्ताले बताउनुभयोे ।

जेष्ठ नागरिक , असहायले यो न्यानो सिरक जीवन सहत हुने वडा न ं१ वडा अध्यक्ष सुदिप पौडलले बताउनुभयो ,करीब ३०० जनालाई न्यानो सिरक बढेको पौडलले जानकारी दिनुभयो । वडाबासीहरुलाई जाडोले कष्टकर भएपछि वडाबासीहरुलाई सिरक दिएको जानकारी दिनुभयो

Advertisement 3

सिरक पाएपछि वडा नं.१ गरिबपरिवारहरु धेरै खुसी भएको परिवारको सदस्यले बताए । कार्याक्रममा प्रदेश संसद धर्म बहादुरलाल श्रीवस्तव , वडा सदस्यहरु उपस्थिती जनाएको थिए ,

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125