२०८३ श्रावण १२
नेपाली समय

समाजवादी विद्यार्थी युनियन इकाइ कार्यसमिति पुनर्गठन कार्य सम्पन्न

२०८१ पुष १०, बुधबार १७:०६

धन्नजय उपाध्याय/रुपन्देही

Advertisement 1

भैरहवा, ९ पुस । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल भैरहवा बहुमुखी क्याम्पस इकाई कार्य समिती पुनर्गठन सम्पन्न गरेको छ । पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीको अध्यक्ष बिरेन्द्र कुमर यादवको अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल को रुपन्देही जिल्ला अध्यक्ष सियराम यादव ज्युको प्रमुख अतिथियता र समाजवादी विद्यार्थी युनियन को केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव को बिशिस्ट अतिथियात लगयत समाजवादी युवा संघ को लुम्बिनी प्रदेश अध्यक्ष बिकाश यादव , समाजवादी किसन महासंघ लुम्बिनी प्रदेश मुख्य सचीव जावेद अलम , जसपा नेपाल रुपन्देही उप अध्यक्ष नवल किशोर शिङ्ह , कलमुदिन खान , जसपा नेपाल प्रदेश कर्यकारणी सद्स्य गौतम यादव , जसपा नेपाल सिद्धर्थ नगर पलिक उप अध्यक्ष मनोज प्रजपती ज्युको विशिष्ट अतिथ्य समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ल उप अध्यक्ष अनुसार रहमान खान , बिनय यादव शशी प्रभा पाण्डे आशिष सहनी , दिपक पाण्डे लगयत को उपसस्थिती क्याम्पसमा इकाई पुनर्गठन गरिएको समाजवादी विद्यार्थी युनियन नेपाल को जिल्ला सचीव कौसलेन्द्र कुमार मिस्रा ज्युले जानकारी दिनु भयो ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125