२०८३ बैशाख ४
नेपाली समय

समाज

लोकतान्त्रिक समाजवादी पार्टी रूपन्देही वाट सह-महासचिव मा सन्दीप कुमार त्रिपाठी मनोनित ।

२०८१ फाल्गुन २, शुक्रबार २०:२९

धन्नजय उपाध्याय/रुपन्देही

मिति २०८१/१०/२७ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपाल को शंसोधित बिधान अनुसार रुपन्देही वाट सह-महासचिव मा सन्दिप कुमार त्रिपाठी मनोनित चयन हुनुभएको छन् । पार्टी को केन्द्रीय कार्यलय ले अईतवार चार जना सह-महासचिव र एक जना सचिव को नाम सार्बजनिक गरेको छ । जसमा सह-महासचिव नवलपरासी बाट पुनम चौधरी, रुपन्देही बाट सन्दिप कुमार त्रिपाठी, कपिलवस्तु वाट दिग्विजय मिश्र,बाके वाट जगदिश शुक्ल र सचिव मा रुपन्देही वाट गणेश पाल को नाम आईतबार पार्टी ले प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो । महन्थ ठाकुर को अध्यक्षता मा पार्टीले समाजवादी लोकतन्त्र मधेसी अधिकारको विचारधारामा चल्दै आएको छ । लोकतान्त्रिक समाजबादी पार्टी जनता समाजबादी पार्टी, नेपाल बाट फुटेर महन्थ ठाकुरको अध्यक्षता बनेको थियो । अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ले आफ्नो पदाधिकारीहरूलाई मनोनित गरी प्रेस विज्ञप्ति गरेको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार