२०८३ बैशाख ४
नेपाली समय

समाज

मन्त्री अग्रवालको सचिवालय जनसम्पर्क सल्लाहकारमा इरफान खान नियुक्त

२०८१ मंसिर ६, बिहीबार २०:१०

मन्त्री अग्रवालको सचिवालय जनसम्पर्क सल्लाहकारमा इरफान  खान नियुक्त

 

६ मंसिर, कपिलवस्तु । लुम्बनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालको सचिवालयको जनसम्पर्क सल्लाहकारमा मोहम्मद इरफान रजा खान (मुसलमान) नियुक्त भएका छन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, राप्ती उपत्यका (देउखुरी)को जनसम्पर्क सल्लाहकारमा खान नियुक्त भएका हुन ।

 

उनलाई आज मन्त्री अग्रवालले आफु मन्त्री पदमा वहाल रह्दा सम्मका लागि जनसम्पर्क सल्लाहकारको रुपमा कामकाज गर्न सचिवालयमा नियुक्त गरिएको मन्त्री अग्रवालले जानकारी गराए ।

धेरै पढिएको

सम्बन्धित समाचार