Deepak
🙏🌹हार्दिक बधाई 🌹🙏
सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुको १७औं बार्षिक उत्सव समारोहको अवसरमा संस्थाका कार्यक्रम प्रबन्धक एवं आदरणीय व्यक्तित्व प्रकाश घिमिरे संस्थाको सर्वोउत्कृष्ट कर्मचारी रूपमा सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा आगामी दिनको सफलताका लागि शुभकामना ।लुम्बिनी प्रदेशलाई आफनो कार्यक्षेत्र बनाई सकारात्मक समाज रुपान्तरणको क्षेत्रमा अग्रणी संस्थाको रुपमा कृयाशिल सिद्धार्थ सामाजिक विकास केन्द्रको २७औं बार्षिक उत्सवको अवसरमा २० वर्ष देखी सकारात्मक समाज रुपान्तरणको क्षेत्रमा क्रियाशिल रही कार्य सम्पादनमा सर्वोउत्कृष्ट भए वापत संस्थाले नगद सहित सम्मान गरेकोमा संस्था परिवार प्रति आभार हुँदै धेरै धेरै सुभकामना व्यक्त गर्दछु । writter Deepak


प्रतिक्रिया दिनुहोस्