२०८३ भाद्र २५
नेपाली समय

वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण

२०७७ भाद्र १, सोमबार १७:२४

वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको रिपोर्ट आज आएको हो । स्वाब रिपोर्ट पोजेटिभ देखिएको उनका सचिवालयले जनाएको छ ।

Advertisement 1

हेटौडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना संक्रमण पुष्टि भएपनिसामान्य रुघाखोकी बाहेक अरु लक्षण नदेखिएको उनको सचिवालयले जनाएको छ ।  उनी सहित मकवानपुरमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

धेरै पढिएको

सम्बन्धित समाचार


Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125