२०८३ श्रावण ११
नेपाली समय

विशेष

कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोलि चल्यो, एक जनाको मृत्यु

२०७९ भाद्र १०, शुक्रबार १७:४६

कपिलबस्तु । कपिलबस्तुमा अज्ञात समुहले गोलि चलाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको गोलि लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीको भनाइ छ ।

 

गोली कसले र के का लागि चलायो भन्ने बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको र गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

 

मृतक पासी एक कृषक भएको बुझिएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125