फागुन २४
कपिलबस्तु , सुरेश पाण्डेय
भू उपयोग नियामवली ०७९ (जेठ २३) आएको आठ महिना बितिसक्दा पनि मायादेबी गाँउपालिाकामा जग्गाको बर्गीकारण हुन सकेको छैैन कपिलबस्तुको दशै स्थानीततह मध्ये ५ नगरपालिकाले मत्रै कित्ताकाट खोलेको छ
कपिलबस्तु नगरपालिका , शिवराज नगरपालिका , बाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिका कित्ताकाट खोलेको छ भने अहिले सम्मा कृष्णनगर नगरपालिका , यशौधारा गाँउपालिका , शुद्धोधन गाँउपालिका बिजयनगर गाँउपालिकाले कृषि र गैरकृषि जग्गा छुटाउन सकेको छैन
बाँकी पालिकाले बागिकरण नगरिदिँदा जग्गा कारोबार ठप्पा छ जसले प्रभाव सरकारी आम्दानी र अर्थतन्त्रमा परेको छ लक्ष्यअनुसार राजस्व सकंलन गर्नै सकेको छैन ।
गत आर्थिक बर्ष २०७७ र ७८ पुस मसन्त सम्म ११ करोड राजस्व संकलन भएको थियो भने पुस मसन्तमा ७ करोड ८७ लाख १७ हजार २ सय ५१ मात्र राजस्व संकलन भएको तौलिहवा मालपोत कार्यालयका प्रमुख क्रृषिराम पौडेले जानकारी दिनु भएको छ
जिल्लगत मालपोत कार्यालय भू उपयोग बगीकरण गर्न स्थानीय तहलाई अनुरोध गररहेको पनि स्थानीय तह अग्रसर नहँदासम्म काम नहुने उनले बताए हाल पालिकाले जग्गा बगीकरण गरेपचि मात्रै कित्ताकाट गर्नै पाइने ब्यवस्था छ ।
Skip This


प्रतिक्रिया दिनुहोस्