२०८३ श्रावण ११
नेपाली समय

कारोबार

चन्द्रौटा शाखामा ५ जना फिल्ड साहायक कर्मचारीको आवस्यकता

२०७९ भाद्र १०, शुक्रबार १८:०८

 

कपिलवस्तु, भाद्र १०

 

नेपालको सबभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वोर्ल्ड्लिङक कम्युनिकेसन लिमिटेड को चन्द्रौटा शाखामा ५ जना फिल्ड साहायक कर्मचारीको आवस्यक परेको हुँदा इच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला ।

योग्यता : +२ उत्तीर्ण वा कम्तिमा SEE

तलब सुबिधा : कम्पनीकाे नियम अनुसार र अन्य धेरै आकर्षक सुबिधाहरु

शिघ्र सम्पर्क : 076540605 / 9802903076

 

आफ्नो बाईक र लाइसेन्स भएकालाई विशेष प्राथमिकता दिइने छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125