२०८३ श्रावण १२
नेपाली समय

समाज

यशोधरा गाँउपालिकाबाट २ जनाले लोकसेवाको प्रथम परीक्षा नाम निकाल्न सफल

२०८१ श्रावण २१, सोमबार १०:१५

 

साउन १९

कपिलबस्तु ,

यशोधरा गाँउपालिकाबाट २ जनाले लोकसेवाको प्रयशोधरा गाँउपालिकाबाट २ जनाले लोकसेवाको प्रथम चरणमा नाम निकाल्न सफलथम चरणमा नाम निकाल्न सफल भएको छन्

यशोधरा गाँउपालिका ५ बैदौलीमा शिवम पाठक , त्यस्तै यशोधरा गाउपालिका ७ स्ुलनापुरका बिनोद यदावले लोक सेवा प्रथाम चारणको परिक्षामा नाम निकाल्न सफल भएको यशोधरा गाँउपालिकाले जनाएको छ

कपिलबस्तु जिल्लाको यशोधरा गाँउपालिकाले यशोधरा गाँउपालिका बासीहरुलाई निशुल्क २ महिना लोकसेवा काक्षा संचालन क्लास चलाएको थियो करिब ४० जनाले लिएको कक्षा संचालन २ जनाले नाम निकाल्न सफल भएपछि गाँउपालिकाबासी खुसी भएको गाँउपालिका अध्यक्ष शिवदयाल तिवारीले जनाउनु भएको छ ।

सरकारी जागिर यशोधरा गाँउपालिकालेबासी नाम निकलेपछि यस क्षेत्रको बिकाशमा सहयोग पुग्ने तिवारीले जनाउनु भएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125