फागुन २१
कपिलबस्तु ,
सार्तौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता फागनु २२ गते देखि २८ गते सम्म हुन गाईरहेको कपिलबस्तु नगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छन्
राष्ट्रको लार्गि खेलकुद ’ देशको लार्गि खेलकुद’ भन्ने मुल नारा सहित सार्तौ नगर स्तरीय मयेर कप क्रिकेट प्रतियोगिता हुन लगेको कपिलबस्तु नगरपालिका नगर प्रमु्ख सुदिप पौडेलले बताएको छन्
नयाँ प्रतिभाहरुको खोजि पहिचार एवम सरंक्षण्को लागि सार्तौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुन गाइरहेको ,भाबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भईै नगरको छवी उच्च बनाउनको लागि योगदान पुन्याउन सक्ने खेलाडी उत्पादन गर्नै उद्देश्यले सातौँ मेयर कप क्रिकेट ह्न गाईरहेको नगरप्रमुख पौडेलले बताए ,क्रिकेट खेल टि २० नक आउट हुने पहिलो आउनेलाई रु ५० , ००० ( पाँचस हजार ) र दोस्रो आउँनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल , ट्रफी र प्रमाणपत्र पाउने खेल संचालन तथा ब्यवस्थापन समति कपिलबस्तु नगरपालिका वडा ५ का अध्यक्ष दिरेप कुमार चौधरीले बताएको छन्
सार्तौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो खेल बिहान ७ बजे र दिनको खेल १ बजे देखि शुरु हुनृ सदस्य सचिव युवराज भुसाले जनाकारी दिए , खेल बुद्ध पद्य माध्यमिक बिधालयको खेलमैदानमा खेलाउने
Skip This


प्रतिक्रिया दिनुहोस्