वडा बाट (१.फोटोकॉपी र २.निवेदन) को बेवास्ता वडा बाट गर्छु। बहिरा फोटोकॉपी र निवेदन लेखाउन जानू प्रर्दैन
१.बाल्य कालदेखि राजनीतिमा होमिएका इसहाक मुसलमान कम्युनिस्ट पार्टी माओवादी केन्द्र को राजनीतिमा सकृय हुँदै आएक हुन् वडा नं १ का सुन्दर छविका धनी चर्चित एवम लोकप्रीय लिडरको रुपमा आफूलाई चिनाउन सफल निर्वाचित युवा नेता इसहाक मुसलमानले वडा नं१ मा पदभार ग्रहण गर्नुभएको छ।
२.नवनिर्वाचित प्रतिनिधिहरुले स्वागतका साथ पदभार ग्रहण गरेका छन्। वडा नं १ मा शिक्षा ,स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता राखी काम गर्छु र यस वडालाई पाँच वर्षमा नमुना वडा बनाउने कुरामा नवनिर्वाचित वडा अध्यक्ष इसहाक मुसलमानले बताउनु भयो ।
यसैगरी यस क्षेत्रका सबै नागरिकहरूको लागि २४ घण्टा जनताको सेवा मा हुन्छु। सबै जनता लाई मा समान रुपले व्यवहार गरि सेवा सुविधा दिने प्रयास गर्छु। भने कुरा उहाँले बताउनु भयो। वडाका चर्चित युवा नेता मुसलमान बाट यसक्षेत्रको विकासलाई तीव्र गतिमा लैजाने भन्ने कुरामा यहाँका अधिकांश जनताको विश्वास रहेको भनी स्थानिय अर्जुन चौधरीले भन्नू. भयो।


प्रतिक्रिया दिनुहोस्